विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय आगमन तर्फ हाल खरिद गरिएका 500 नयाँ ब्यागेज ट्रली सञ्चालनमा ल्याएको छ। यसकाे सञ्चालन सँगै विगतमा यात्रुहरुले ट्रलीका बारेमा गर्ने गरेको गुनासोकाे सम्बोधन हुनेछ।
Kathmandu Temperature: 23°C Wind: 2 km/h
@Copyright 2026 Tribhuvan International Airport. All rights reserved.
Privacy Policy TOS Designed & Developed by